vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

दक्ष ,अनुभवी ,एवं तलिम प्राप्त बरिस्ठ प्रेसर तथा मुटुरोग विशेषज्ञ सेवा अब दैनिक वेदान्त हस्पिटल प्रा लि इटहरीमा सम्पर्क वेदान्त हस्पिटल प्रा लि इटहरी -4, 9811337132/ 025587584

2024-02-16

पुर्ब अञ्चल मा लामो समय देखीनै बिभिन अस्पताल मा आबद्ध रहि  प्रेसर तथा मुटुरोग को उपचार गर्दै आउनु भएको दक्ष ,अनुभवी ,एवं तलिम प्राप्त बरिस्ठ  प्रेसर  तथा मुटुरोग विशेषज्ञ डा. सर्बेश कुमार झा   cardiologist  कोशि  हस्पिटल  बिराटनगरको सेवा अब वेदान्त हस्पिटल इटहरी मा ! प्रतेक हप्ता सनिवार 10 बजे  मुटुको डिजिटल भिडियो एक्सरे , इ सि जि गरि  सही सल्लाह दिनुको साथै आफ्नो स्वास्थ परिक्षण गरि ढुक हुनुहोस्।

२४सै घन्टा  डाक्टर दृारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे,4Dमेसिन दाृरा   भिडियो एक्सरे , फार्मेसी , ल्याब, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ बाट C-Arm machine को प्रबिधि बाट  भाचिएको हडि लाई सिधा गरि  के वार वा प्लेटिङ्ग गरि  अपरेसन गरिन्छ   साथै सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ ।

प्रतेक दिन बिभिन्न रोगको विभिन्न बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन्l

सम्पर्क 

वेदान्त हस्पिटल प्रा लि इटहरी 4

9811337132

025587584