बाल तथा नबजात शिशु रोग विशेषज्ञ दैनिक परामर्श सेवा सम्पर्क वेदान्त हस्पिटल प्रा लि 025-587584 9811337132
2024-02-16
लामो समय देखीनै बिभिन अस्पताल मा आबद्ध रहि नबजात शिशु तथा बालबालिकाहरुको उपचार गर्दै आउनु भएको दक्ष ,अनुभवी ,एवं तालिम प्राप्त बाल तथा नबजात शिशु रोग विशेषज्ञ डाक्टर सुशान्त घिमिरे दैनिक दिउँसो 2 देखि 6 बजे सम्म
👇बाल बलिका सबन्धी देखिएको समस्या
👉रुघाखोकी र ज्वोरो
👉बान्ता हुने
👉निमोनिया
👉शरीर दुखाइ
👉घाटी दुखने
👉 पखाला लाग्ने
👉 डाबर आउने
👉टाउको दुख्ने
👉कुपोषण
👉उमेर अनुसार तोउल नबद्नु
👉उमेर अनुसार मान्सिक बिकास नहुने
👉पेट दुख्ने ,अन्य बच्चामा हुने सम्पुर्ण समस्या सहि सल्लाह दिहिन्छ।
सम्पर्क वेदान्त हस्पिटल प्रा लि 025-587584 9811337132 इटहरी ४ सुन्सरी टङग्रा खोला उतर
email :vedantahospital2071@gmail.com
F b :vedanta Hospital
pages: Vedanta Hospital Pvt. Ltd
सम्पर्क 025587584 9811337132
