हाडजोर्नी तथा नसाको माइनर तथा मेजर अप्रेशन अब वेदान्त हस्पिटल इटहरी ४ सुनसरी
2078-06-05
बरिस्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.रोविन श्रेष्ठ र डा . धिरज सिंह टिम दारा दैनिक मेजर तथा माइन अपरेसन !
Diagnosis: Fracture both bone left forearm with DNVS intact
Operation: Open reduction and internal fixation with plate and screws.
नोट :दैनिक (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ दारा C-arm machine प्रबिधी बाट भाचिएको हड्डि हरुमा स्टिल वा के-वार राखी अप्रेसन गरिन्छ ) साथै हात खुट्टा भचिएको,हात वा खुट्टा मा सिन्का बिजेको र मासु पलाएको , नङ गडिएको, दक्ष, तालिम प्राप्त र अनुभवि बरिस्ठ डाक्टर द्वारा अप्रेसन गरिन्छ।
